कोविड- १९ जागरूकता प्रशिक्षण कार्यक्रममा तपाईलाई स्वागत छ । यो तपाइँको कोविड- १९ महामारीको बखत र पछाडि स्वस्थ जीवनको लागि एक- जानकारीको स्रोत हो ।

यो कार्यक्रम क्यानाडाली समाजको निर्माण गठन गर्ने विभिन्न बहु-सांस्कृतिक समुदायहरूलाई पूरा गर्न दस विभिन्न भाषाहरूमा उपलब्ध छ।

यो कार्यक्रम स्कार्बोरो केयर्स कम्युनिटी नेटवर्क इंक भन्ने एक गैर नाफामुखी संस्था, जो क्यानाडा भरका सीमान्तकृत समुदायहरूमा सामाजिक समानता प्रवर्धनको लागि समर्पित छ, द्वारा विकसित र मर्मत गरिएको हो ।

कार्यक्रम क्यानाडाको रेडक्रस र क्यानाडा सरकारको लगानीबाट सम्भव भएको हो।

कोविड- १९ जागरूकता प्रशिक्षण कार्यक्रम क्यानाडाका विभिन्न सीमान्तकृत समुदायलाई विभिन्न भाषाहरूमा बहु-मीडिया (एनिमेटेड) प्रस्तुतीकरण मार्फत प्रामाणिक जानकारी दिने प्रयास गर्दछ।

सामग्रीहरुलाई तीनवटा मोड्युलहरूमा विभाजन गरिएको छ।

safety
कार्यालय सुरक्षा

यहाँ क्लिक गर्नुहोस्
safety
safety
आउटडोर सुरक्षा

यहाँ क्लिक गर्नुहोस्
safety
अनलाइन कोविड- १९ जागरूकता प्रशिक्षण कार्यक्रम पूरा गर्न करिब १५ मिनेट समय लाग्दछ।
पूरा भएपछि, तपाइँलाई कोविड- १९ जागरूकता मा सम्पन्नताको प्रमाणपत्र दिइनेछ।